मेष राशि हुनेहरुकालागि आजको दिन धनको संचय हुने खालको छ । धन हात लाग्नसक्छ । तपाईले लगानी र मुनाफा सुरक्षित गर्नुहुनेछ । तपाइसँग भएको धन आज शेयरमा लगानी गर्दा त्यसबाट फाइदा हात लाग्नेछ । नयाँ अवसर ल्याउने योग बनाएको छ, भाग्योदय गर्ने खालको समय भएकोले समयको अत्याधिक सदुपयोग जरुरी छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशि हुनेहरुकालागि आजको दिन सामान्य खालको रहनेछ । आलस्यले सताउन सक्छ । दिन उपलब्धीमूलक नहुँदा उत्साह नदेखिन सक्छ । अनावश्यक यात्रा र वादविवादमा फसिने संभावना रहेकोले सचेत रहनु होला । यात्रा र सवारी साधन चलाउँदा सावधानी अपाउनु अनिवार्य छ । आज नयाँ कामको थालनी नगर्दा राम्रो हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशि हुनेहरुकालागि आजको दिन सामान्य छ । चन्चल मनले सताउनेछ । दाम्पत्य जीवनमा नयाँपन आउन सक्छ । व्यापार व्यवसायमा नयाँ खोजको संभावना र कारोवारमा नयाँपन आउन सक्छ । दैनिक रोजगारीको क्षेत्रमा दिन सकारात्मक र लाभदायी रहनेछ । तपाई पेटमा समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो राशि हुनेहरुकालागि आजको दिन आर्थिक खर्चको हिसावले चिन्तित बनाउनेछ । ऋण, रोग र शत्रुले सताउने छन् । बुद्धिले काम नगर्न सक्छ । आफ्नै कमजोरीले गर्दा वदनाम भइन सक्छ । खानपानमा समय र धन खर्च हुने देखिन्छ । आज गरेको लगानीले तपाईलाई फाइदा दिनेछैन । लगानी नगर्नु नै बुद्धिमानी हुनेछ । सावधान भएर अघि बढ्न जरुरी छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरुकालागि आजको दिन रमाइलो मै बित्नेछ । खानपान र भोज भतेरमा मन जानेछ । सन्तानको तर्फबाट सुखद खवर आउनेछ । सकारात्मक बुद्धिले तपाइलाई उत्साहित बनाउने छ । नयाँ अवसर प्राप्तिले मन प्रफुल्लित हुनेछ । सामाजिक काम र अस्तित्वकालागि धन खर्च हुनेछ । शिक्षाको क्षेत्रमा समय सकारात्मक रहने छ । परीक्षामा सफल भइएला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरुकालागि आजको दिन व्यर्थ चिन्तामा बित्नेछ । झैझगडामा मन जानेछ । दैनिक काममा व्यस्त भइनेछ । भरमा पाहुना आउन सक्छन् । धन लगानीका क्षेत्रमा समय सबल छैन । पिताको सल्लाह मिल्नेछ । सामाजिक जमघट र खानपानको अवसर मिल्नाले दिन राम्रो मान्न सकिन्छ । काममा सामान्य सफलता मिल्न सक्छ । नियमित कामलाई थप व्यवस्थित बनाउँदा फाइदा हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिका व्यक्तिहरुकालागि दिन विशेष लाभप्रद रहनेछ । गरेका कामले सकारात्मक प्रतिफल दिनेछन् । आजको यात्रा र नयाँ कामको शुरुवात हुनसक्छ । तपाईको मनमा शान्ति मिल्नेछ । आज आर्थिक क्षेत्रमा विशेष सावधानीपूर्वक सक्रिय रहँदा आर्थिक लाभको अवसर मिल्नेछ । तपाई व्यापारिक काममा लाग्दा लाभ मिल्नेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो राशिका मित्रहरुले आज आर्थिक क्षेत्रमा सकारात्मक प्रगति गर्न सक्ने मौका पाउनुहुनेछ । आज धनलाभको समय छ । नयाँ कामले धन बृद्धि गराउनेछ । कसैले उधारो लगेको रकम फिर्ता दिन सक्छ । अप्रत्याशित धनलाभले मनमा हर्ष मिल्नेछ । स्वास्थ्यमा केही समस्या देखिए पनि आर्थिक पक्ष बलवान रहने छ । दिन भोज भतेरमा वित्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज तपाईको मुहारमा चमत्कार आउने छ । सधैभन्दा आकर्षित व्यक्तित्वका रुपमा तपाईको पहिचान हो । मिठो खानाले मन तपाईलाई आनन्दित बनाउनेछ । भोज भतेर र रमाइलोमा दिन बिताउँदा हातमा आएको काम गुम्न सक्ने भएकोले सजग रहनु जरुरी छ । नयाँ अवसरको चर्चा हुनेछ । लामो यात्राको विषयमा छलफल चल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आज मकर राशिहुनेहरुकालागि मनमा चिन्ता आउने संभावना छ । बोलीमा संमयमता अपनाउन जरुरी छ । शत्रुले सताउने र चोटपटक लाग्ने संभावना भएको सचेत रहनुहोला । अनावश्यक धन खर्चले मनमा दिक्क लाग्नसक्छ । धन र बुद्धिको खर्च हुनेछ । धन खर्च गर्नु परेमा विशेष होशियारी अपनाउनु होला । समय र परिस्थिति तपाइ अनुकूल देखिन्न ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिका जातकहरुका लागि आजको दिन सकारात्मक रहने छ । तपाईलाई लामो यात्राको अवसर आउने छ । यदि यात्राको विषयमा चर्चा भइरहेको छ भने आजको यात्राले फाइदा नै हुनेछ । तपाईले आज गरेको लगानी फाइदा दिनेछ । स्वास्थ्यमा सचेत हुनु जरुरी छ भने आर्थिक क्षेत्र मजबुत रहने छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिका व्यक्तिहरुका लागि आजको दिन सकारात्मक छ । सामाजिक क्षेत्रमा सहभागी भइएला । भोज भतेरमा दिन बिताइनेछ । आज व्यवसायिक क्षेत्रको तनावले सकारात्मक प्रतिफल दिनेछ । पैत्रिक धन सम्पत्तिमा बृद्धिको योग छ । अरुबाट लिएको सल्लाहले तपाईको व्यवसायिक जीवनमा नयाँ मोड आउने संभावना छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

ज्योतिष भूषण भरतमणि आनन्द