पत्नी बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ प्रकाशीत मिती चैत्र २८, काठमाडौं । काठमाडौं । पत्नी बलात्कार आरोपमा न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले न्यायाधीश गिरीलाई मंगलबार गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले न्यायाधीश गिरीलाई कपिलवस्तु पठाउन आवश्यक प्रक्रिया थालिएको जानकारी दिनुभयो । यसअघि जिल्ला अदालत कपिलवस्तुले यही चैत २० गते न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौं । पत्नी बलात्कार आरोपमा न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले न्यायाधीश गिरीलाई मंगलबार गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले न्यायाधीश गिरीलाई कपिलवस्तु पठाउन आवश्यक प्रक्रिया थालिएको जानकारी दिनुभयो ।
यसअघि जिल्ला अदालत कपिलवस्तुले यही चैत २० गते न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।