सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरु भएको हो।
पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन्।
माओवादी दलको बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारस्थित सभामुख निवासमा छलफल भएको थियो।
छलफलमा आगामी १ गते पुनः बैठक बसेर टीआरसी लगायतका विषयमा निश्कर्ष निकालिने नेताहरूले बताएका छन्।