चैत २, काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्श बैंक (एनसिसी) मा छापा मारेको छ।
सिआइबीले पुरानो घोटाला काण्डमा संलग्न रहेको भन्दै बैंकका १३ कर्मचारीलाई पक्राउ गरेको छ ।
एनसिसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि छापा मारेको सिआइबीका एसएसपी घनश्याम अर्यालले बताए।