यी हन् माअाेवादीले छानेका ५ मन्त्री, विना मगरलार्इ खानेपानी मन्त्रालय
चैत २, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार प्रधानमन्त्री ओलीलाई पार्टीको तर्फबाट मन्त्री हुने पाँच नेताको नाम बुझाएका हुन ।
माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन । गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन । कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन ।