नारायणढ जेसिज तथा लेडीज जेसिजले सवारी दुर्घटना न्युनिकरणका लागि शुक्रवार नारायणगढमा ट्राफिक जनचेतनामुलक विशेष कार्यक्रम गरेको छ ।
सामाजिक कार्यमा सक्रिय रहदै आएको नारायणढ जेसिज तथा लेडीज जेसिजले गत महिना देखी सुरु गरेको ट्राफिक जनचेतना मुलक विशेष अभियान अन्र्तगत शुक्रबार सहिदचोकमा प्ले कार्ड प्रर्दशन तथा यात्रुहरुलाई जेब्रा क्रसबाट बाटो काटन आग्रह गरिएको छ ।
छिटो गए भन्न सकिन्न ढिलो गए अवस्य पुगिन्छ , तिव्र गती जीवनको क्षती , जेब्रा क्रसबाट मात्र बाटो काटौ लगायत सन्देश मुलक प्ले कार्ड प्रर्दशन गरेका थियो । नारायणगढ जेसीजका अध्यक्ष जेसी अर्जुन अधिकारीको अध्यक्षता भएको कार्यक्रममा पुर्ब अध्यक्ष गोपाल भटटराईको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमको संयोजन अनील प्रधानले गर्नुभएको थियो ।
कार्यक्रंममा चौतारी टोल सुधार समितिका सल्लाहकार टंक राज सापकोटा , लेडी जेसीज अध्यक्ष रमा क्षेष्ठ , महासचिव विकास मान क्षेष्ठ लगायत स्थानियको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला ट्राफिक प्रहरी भरतपुर को समन्वयमा आयोेजना गरिएको हो ।
महिनाको एकदिन टाफिक स्वयसेवक जनचेतनामुलक कार्यक्रम नारायणढ जेसिज तथा लेडीज जेसिजले प्रत्येक २ गते आयोजना गर्दे आएका छन । आजभोली चितवनको सवारी दुर्घटना न्युनिकरणमा सामाजिक संघसंस्थाको सहभागिता उत्साहजनक रुपमा बढदै गएकोले जनचेतना मुलक कार्यक्रम गनृ सहज र धेरै व्यक्तिलाई सचेतना प्रदान गर्न सकिएको जिल्ला टाफिक कार्यालय चितवनका प्रमुख सन्तोष पन्तको भनाई छ ।
चैत २ नारायणढ ।