विश्वकप छनोट अन्तिम खेल : नेपाल विरुद्ध ब्याटिङ गर्दै नेदरल्यान्ड्स
चैत ३, काठमाडौं ।
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत शनिवार सातौं स्थानको खेलमा नेदरल्यान्ड्सले नेपाल विरुद्ध ब्याटिङ गरिरहेको छ।
जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर नेरल्यान्ड्सले ब्याटिङ गरिरहेको हो।
बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाली टिम आत्मविश्वासी छ। बिहीबार नै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो।