P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

रास्वपाले टुंग्यायो चार मन्त्रालय : रवि गृहमा फर्किँदै, सुमना शिक्षामन्त्री

  • प्रकाशीत मिती

    फागुन २३,काठमाडौँ ।

सोमबार बनेको नयँ सत्ता गठबन्धनमा भागबन्डा मिलेको छ।

भागबन्डाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ वटा मन्त्रालय पाउने भएको छ।

सत्ता गठबन्धनमा भएको लामो छलफल र रस्साकस्सीपछि बुधबार मन्त्रालय भागबन्डामा सहमति जुटेको हो। 

जसअनुसार रास्वपाले गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय पाउने भएको छ। 

रास्वपा स्रोतका अुनसार गृहमा सभापति रवि लामिछाने फर्किने भएका छन्।

शिक्षा मन्त्रालयको जिम्मा सुमना श्रेष्ठले पाउने भएकी छन्। श्रम मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल फर्किँदैछन्।

उता खेलकुद मन्त्रालयमा सांसद विराजभक्त श्रेष्ठलाई लगिने निर्णय भएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal