कविता बानिया र सन्दिपलाई यसरी हल्लायो हेर्नुहोस् (भिडियो सहित)
चैत ६, काठमाडाैं ।
भर्खरै मात्र बजारमा आएको गितको बोल हो “हल्लायो” तिर्सना म्युजिकबाट नेपाली संगीतको बजारमा आएको ज्ञानेन्द्र स्वर्णकारको गित हल्लायोमा समाबेश गीतको म्युजिक भिडियो आज मात्र बजारमा आएको छ ।
नेपाली सांगीतिक बजारमा एकछत्र रुपमा राज गर्न सफल कम्पनी तिर्सना म्युजिक हिजो देखि आजसम्म बजारमा आफ्नो दर्बिलो छाप छोड्ने सफल भएको छ ।
पछिल्लो समय नेपाली संगीतको फाटमा एउटा धमाकेदार गीत म्युजिक नेपालको युटुब च्यानलबाट बजारमा आएको छ हल्लायो, ज्ञानेन्द्र स्वर्णकारको धमाकेदार संगीत तथा स्वरमा सजिएको गीतमा चर्चित कलाकार सन्दिप न्यौपानेको सब्दमा तयार भएको छ ।
यो गीतलाई दिवान किरणले एरेन्ज गरेका छन् भने प्रकाश भट्टको निर्देशनमा तयार भएको गीत लाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।
चर्चित मोडेल सन्दिप न्यौपानेले अभिनय गरेको भिडियोमा कविता र बिक्रमले साथ् दिएका छन् । यो गीतका श्रस्ठा सर्जक सम्पूर्णलाई हाम्रो तर्फबाट सफलताको शुभकामना ।