सिंहदरबारमा माओवादी संसदीय दलको बैठक सुरु प्रकाशीत मिती जेठ १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा संसद्मा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको माओवादी केन्द्रसहितका विपक्षी दलहरुले राजीनामा माग गरेका छन्। बजेट ल्याउन दिए पनि संसद्का अन्य काममा उनीहरूले अवरोध गरिरहेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठक बस्न लागेकाले उक्त बैठकमा के गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ। शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा संसद्मा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको माओवादी केन्द्रसहितका विपक्षी दलहरुले राजीनामा माग गरेका छन्।
बजेट ल्याउन दिए पनि संसद्का अन्य काममा उनीहरूले अवरोध गरिरहेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठक बस्न लागेकाले उक्त बैठकमा के गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ।