P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल गर्दै

  • प्रकाशीत मिती

    जेठ २२, काठमाडौँ ।

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ।

बिहीबार दिउँसो संघीय संसद भवनस्थित शंकर हलमा कांग्रेस र रास्वपा नेताहरूबीच छलफल भएको हो।

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन् भने रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्।

रास्वपा सांसदहरूले आफूहरूसँग छलफल नै नगर्ने भनेपछि कांग्रेस उपसभापति खड्काले छलफलको अग्रसरता लिएका थिए।

त्यसपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा नेताहरूसँग छलफल प्रस्ताव लगेका थिए। उक्त प्रस्ताव लैजाँदा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल पनि थिए। अर्यालले कांग्रेससँग छलफलका लागि उपसभापति वाग्ले र प्रमुख सचेतक परियारलाई जिम्मेवारी दिएका हुन्।

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको छ। प्रतिपक्षी दलहरूले सदनमा अवरोध गर्दै आइरहेका छन्।

कांग्रेस र रास्वपा नेताहरूबीच पहिलो पटक छलफल भएको हो।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal