P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चितवन ग्रीन लायन्स र चितवन ग्रीन लियो क्लवको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न

चैत १० चितवन, ।

 

चितवन ग्रीन लायन्स क्लव र चितवन ग्रीन लियो क्लवको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।रत्ननगर नगरपालिका–११ स्थित गामबेसी चेपाङ संरक्षण केन्द्रमा आश्रित ७६ जना बालबालिकाहरुको निःशुल्क आखा परीक्षण गरिएको हो ।

भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा सबै बालबालिकाहरुको आँखा परीक्षण गरिएको थियो ।चितवन ग्रीन लायन्स क्लवका अध्यक्ष दीपकचन्द्र भट्टराईले अन्य सहयोग गर्दै आएको संरक्षण केन्द्रमा यसपटक बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर निःशुल्क आँखा शिविर गरिएको बताउनुभयो ।

उहाले आगामि दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने बताउनुभयो ।कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष डिल्लीराम अधिकारी, डाईरेक्टर हरिहर अधिकारीलगायत लायन्स तथा लियो सदस्यहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal