P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

याेगेश भट्टराईकाे अभिव्यक्तिप्रति एमालेका ठूला नेता ससंकित


चैत १२, काठमाडाैं ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अन्धभक्त भएर पार्टीको सदस्य नबन्ने स्पष्ट पारेका छन्। ।पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको मोनोपोलीविरुद्ध सशक्त आवाज उठाउँदै आएका भट्टराईले आफूलाई मन्त्री नबनाइएकोमा कुनै गुनासो नरहेको र कसैको अन्धभक्त कार्यकर्ता बन्न नसकिने पनि स्पष्ट पारे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले प्रधानमन्त्री केपी ओलीले २५ जनाभन्दा बढी मन्त्री बनाउन नसक्ने अवस्थामा आफूलाई समावेश नगर्नु सामान्य कुरा भएको टिप्पणी गरे। चुनावका बेला पार्टी अध्यक्ष ओलीले आफूलाई मन्त्री बनाउने उद्घोष गरे पनि चुनावपछिको परिस्थिती फेरिएकाले सोचेजस्तो नभएको उनको भनाई छ ।

आफु पार्टी नेतृत्वको आलोचकको रुपमा चिनिएको स्विकार गर्दै उनले आलोचक हुनु नै कम्युनिष्ट पार्टीको सदस्य हुनुको परिचय भएको उनले बताए ।

“अन्धभक्त भएर कम्युनिष्ट पार्टीको सदस्य बन्न सकिदैन । माक्र्सवाद भनेको आलोचनात्मक चेतनाको संगठन हो । केपी ओली, माधव नेपाल, झलनाथ खनाललगायत सबैसँग आवश्यकताअनुसार विमति राख्छु”, भट्टराईले भने ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal