P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

यूएस बंगला विमान दुर्घटनामा परी घाइते भएकी प्रिन्सीकाे उपचारको क्रममा मृत्यु

  • प्रकाशीत मिती

    चैत १६, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा यूएस बंगला विमान दुर्घटनामा परी घाइते भएकी अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारको क्रममा मृत्यु भएको छ ।
उनलको भारतको नयाँदिल्लीमा उपचारका क्रममा बिहीबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो । ७१ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा अवतरणका क्रममा फागुन २८ गते दुर्घटना भएको थियो।
बंगलादेशको राजिव रवेडा मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर फर्किने क्रममा उक्त विमान दुर्घटनामा उनीसहित २२ जना घाइते भएका थिए । विमानमा सवार अन्य ४९ जनाको सोहि दिन नै मृत्यु भएको थियो ।
घाइतेको मृत्यु हुने क्रम जारी नै छ । घाइते २२ जना मध्य अघिलेसम्म धामीसहित ३ जनाको मृत्यु भइसकेको छ । अन्तिम संस्कारका लागि उनको शव नेपाल ल्याउने तयारी भइरहेको आफन्त लक्षित केसीले जानकारी दिए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal