P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

खड्काको पार्थिव शरीरलार्इ ३ बजेमात्रै पार्टी कार्यलय लगिने

  • प्रकाशीत मिती

    चैत १८,काठमाडाैं


शुक्रबार साँझ नयाँ दिल्लीमा निधन भएका पूर्व गृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर आइतबार बिहानैदेखि सानेपास्थित उनको निवासमा राखिएको छ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका अन्य नेताहरु, विभिन्न पार्टीका नेताहरु र उनका शुभचिन्तकहरु सानेपा पुगेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहका प्रमुख सल्लाहकार पशुपतिभक्त महर्जन पनि सानेपास्थित खड्का निवास पुगेर पार्थिव शरीरमा बुके चढाएका थिए। उनले शाहको शोकसन्तप्त परिवारलाई समवेदना र धैर्यधारणको शक्ति प्राप्त होस् भनी सन्देश पनि सुनाएका थिए ।

पत्रकारसँग कुराकानी गर्दै कांग्रेस नेता शेखर कोईरालाले खड्काको शव ३ बजेमात्रै पार्टी कार्यलयमा ल्याउने बताएका छन् । खड्काका छोरा लण्डनबाट आउन ढिला भएकाले पुर्व निर्धारित समयभन्दा ढिला गरि उनको शव पार्टी कार्यलयमा ल्याउन लागिएको हो ।

खड्काको अन्तिम दाहासंस्कार पशुपति आर्यघाटमा हुने छ । एक नेताका अनुसार उनको शव पूर्वप्रधानमन्त्री सुशील काइरालालाई लगेको रूट हुँदै आर्यघाट पुर्याइने छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal