P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

जापानकाे टोकियोमा ‘लिलिबिली’को प्रिमियर, प्रदिप र जसिताकाे यस्ताे क्रेज(भिडियाेसहित)

  • प्रकाशीत मिती

    चैत १९, काठमाडाैं


चैत्र ३० गतेबाट नेपालमा रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’को रेड कार्पेट प्रिमियर जापानमा सम्पन्न भएको छ । जापानको टोकियोस्थित नकानो जिरो हलमा चलचित्रका मुख्य कलाकारको उपस्थितीमा रेड कार्पेट प्रिमियर आयोजना गरियो ।

चलचित्रको शोका लागि नायक प्रदिप खड्का, नायिका जसिता गुरुङ, निर्माता गोविन्द शाही पुगेका थिए । चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको आयोजक डेस्टिनी क्रियशनले बताएको छ । निर्माता गोविन्द शाहीले चलचित्र हेरेर दर्शकबाट आएको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए ।
दर्शकबाट पाएको प्रतिक्रियाले नायक प्रदिप खड्का पनि दंग छन् । प्रदिप र जसिता आउने भनेकाले पनि दर्शकको उपस्थिती बाक्लो देखिएको थियो । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र नेपालमा पनि चर्चामा छ । चलचित्रमा प्रियंका कार्र्की, अनुप विक्रम शाही र सविन श्रेष्ठको पनि मुख्य भूमिका छ । गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सले मिलेर यो चलचित्र बनाएका हुन ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन
४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी
प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा
चलचित्र ‘महापुरुष’ ले कति कमायो ?

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal