P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नेपाल मगर संघ प्रारम्भिक समिति भवन उद्घाटन समारोह तथा वाह्रौ साधारण सभा एंव छैठौ अधिवेशन

  • प्रकाशक

    प्रतिमा न्यौपाने
  • प्रकाशीत मिती

    चैत २४,  चितवन

 

 नेपाल मगर संघ प्रारम्भिक समिति भवन उद्घाटन समारोह तथा वाह्रौ साधारण सभा एंव छैठौ अधिवेशन शनिवार सम्पन्न भएको छ ।

विगत २०६२ वैशाक १ गते बाट यत्र तत्र छरिएर रहेका मगर दाजु भाई दिदी वहिनीहरुलाई समेटेर सुरुवात भएको यस संस्था ,विं सं २०६६ साल नेपाल मगर संघको विधान अनुसार नेपाल मगर संघ जिल्ला कार्य समिति विधिवत रुपमा दर्ता भएको हो ।

यस समितीको सुरुवात १३ घर धुरीघर वाट सुरु भएर अहिले ७४ घरधुरी भैसकेको मिना थापा मगरले जानकारी दिनु भयो ।गुठी भित्रकै समुदायहरुको सहयोगमा देउसी भैलो र छरछिमेकिहरुको सहयोग प्राप्त गरी गुठी निर्माण गर्ने सफल भएको गुठि समुदायका व्यतिहरु ले वताउनु भयो ।


यस मगर संघ लाई म सधै सहयोग र सधै सफलता को सुभकामना सधै राम्रो प्रगती हुदै जाहोस भनि प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य क्षी चन्द्र वहादुर रानाले भन्नु भयो । यस कार्यक्रममा स्वागत मन्तव्य लाल वहादुर रानाले गर्नुभएको थियो ।

भावि योजनामा मगर दाजु भाई दिदी वहिनीहरुलाई एकिकृत र विभिन्न संघसंस्थाहरु संघ समवन्य राखी विभिन्न सीप मुलक तालिमहरु संचालन गर्ने , महिला दिदी वहिनीहरुको लागि महिला हिंसा सम्वन्धि सचेतना मुलक कार्यक्रम परिक्षण कार्य संचालन गर्ने यस भवन सधै यस्ता कार्यक्रमहरु हरुका लागि सधै खुल्ला रहने अधक्ष्य हरि ओम मगर क्याप्टेनले वताउनु भयो ।

सथै अध्यक्ष्यमा श्री जंगवहादुर थापा मगर ,उपादक्ष्यमा मिना कुमारी थापा मगर,हरी वहादुर थामा मगर,कोषाध्यक्षमा हरी वहादुर थापा मगर, सचिवमा रीता थापा मगर , सह सचिवमा तोप वहादुर आले मगर,सदस्यहरुमा रुपमाया थापा मगर, विन्दु राना मगर र चित्रकला थापा मगर चयन हुनु भयो ।

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal