P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नेपाल र भारतबीच जलमार्गबाट सामान ओसार पसार गर्न भारतसँग समझदारी

  • प्रकाशीत मिती

    चैत २४, नयाँदिल्ली

 


प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा दुई देशबीच अन्तर्देशीय जलमार्ग विकासका विषयमा पनि समझदारी भएको छ । जलमार्ग भएर नेपाल र भारतबीच सामान ओसार पसार गर्न सकिने कुरामा दुई देशका प्रधानमन्त्री सहमत भएका छन् ।

अन्तर्देशीय जलमार्गका विषयमा दुई देशका प्रधानमन्त्रीले ऐतिहासिक निर्णय लिएको भन्दै समझदारीपत्रमा व्यापार तथा पारवहन व्यवस्थाको अधीनमा रहेर दुई देशमा सामान ओसार पसार गर्न अन्तर्देशीय जलमार्गको विकास गर्ने उल्लेख गरिएको छ ।

‘नेपाल र भारतका प्रधानमन्त्री अन्तर्देशीय जलमार्गको सम्भावनालाई स्वीकार गर्दै यसलाई आर्थिक विकासमा सहयोगी बनाउन सहमत भएका छन्’ समझदारीपत्रमा भनिएको छ ।

अन्तर्देशीय जलमार्गको व्यवस्थाले नेपाललाई समुद्रसम्मको पहुँच दिने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । यसले सामान ओसारपसारमा सहज हुनुका साथै लागतसमेत घटाउनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्देशीय जलमार्गले नेपालको ब्यापार तथा आर्थिक विकासमा भयंकर ठूलो सहयोग गर्ने बताएका समझदारीपत्रमा उल्लेख गरिएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal