‘बोको हरामको कब्जामा रहेका अधिकांश बालिका मारिए’ प्रकाशीत मिती वैशाख २, नाईजेरिया नाईजेरियामा बोको हरामले कब्जामा लिएका अधिकांश बालिका मारिइसकेको खुलेको छ । बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिका मध्ये १५ जनामात्र जीवित रहेको बताएका हुन् । अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको छलफलमा बोको हरामले आफ्नो कब्जामा रहेका बालिका मारिइसकेको बताएको हो । चार बर्षअघि २७६ जना स्कुले बालिका अपहरण गरेकोमा केही भने छुटेका थिए । नाइजेरियन सरकारले भने बालिका मारिनुपर्ने कुनै कारण नभएको जनाएको छ । साल्किदालाई नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनले स्कुले बालिका अपहरणमा परेपछि कब्जामुक्त प्रयासका लागि आग्रह गरेका थिए । (एजेन्सी) शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
नाईजेरियामा बोको हरामले कब्जामा लिएका अधिकांश बालिका मारिइसकेको खुलेको छ ।
बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिका मध्ये १५ जनामात्र जीवित रहेको बताएका हुन् ।
अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको छलफलमा बोको हरामले आफ्नो कब्जामा रहेका बालिका मारिइसकेको बताएको हो ।
चार बर्षअघि २७६ जना स्कुले बालिका अपहरण गरेकोमा केही भने छुटेका थिए । नाइजेरियन सरकारले भने बालिका मारिनुपर्ने कुनै कारण नभएको जनाएको छ ।
साल्किदालाई नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनले स्कुले बालिका अपहरणमा परेपछि कब्जामुक्त प्रयासका लागि आग्रह गरेका थिए । (एजेन्सी)