पाच वर्ष मुनिका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाउदै
वैशाख ६,चितवन ।
सरकारले विहीवार पाच वर्ष मुनिका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाउदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
बिहानदेखि बेलुकासम्म सबै जिल्ला, नगरपालिका तथा गाउपालिका अन्तर्गतका हरेक वडामा तोकिएको केन्द्रमा महिला स्वास्थ्य स्वंयसेविकाले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने बालस्वास्थ्य महासाखाले जनाएको छ ।
विहीवार खान छुटेका बालबालिकालाई भोलि पनि औषधि खुवाइने महासाखाले जानकारी दिएको छ ।