P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरू, अन्तर्राट्रिय उडान भने अझै अवरुद्ध

वैशाख ७,काठकामाडौ ।

बिहिबार राती १० बजेदेखि अवरुद्ध त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान खुला भएको छ । गएराति मालिन्दो एयर दुर्घटनाग्रस्त भएको कारण बन्द विमानस्थलमा बिहान ८ स् १५ देखि उडान खुला भएको हो ।

जहाज धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको छ। जसका कारण अहिलेसम्म विमानस्थल पूर्ण रुपमा बन्द भएको थियो तर अन्तर्रा्ष्ट्रिय उडानलाई भने अझै समय लाग्न सक्ने ठाकुरले बताए। ठाकुरका अनुसार धावनमार्गबाट जहाजलाई पार्किङ वे तर्फ ल्याउने काम जारी छ ।

उनका अनुसार अझै विमान हटउन २ देखि ३ घन्टा लाग्छ। विमान हटाइसकेपछि मात्रै बन्द अन्तर्रा्ष्ट्रिय तर्फको उडान खुला हुन्छ ।दुर्घटनाग्रस्त जहाज निकाल्ने प्रयास भइरहेको छ। ननिकालेसम्म धावनमार्ग नखुल्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal