गुणस्तरीय ट्रेनिङको खोजाई, सम्मान ईन्टरनेशनल मिडिया सबैको रोजाई
प्रकाशीत मिती
बैशाख १९,काठमाडाैं
विद्यार्थीलाई क्षमताशिल र सक्षम बनाउँने उदेश्यले स्थापना भएको सम्मान इन्टरनेशन मिडिया एण्ड ट्रेनिङ सेन्टर धेरैको रोजाइमा पर्न थालेको छ । बिगत १० बर्ष देखि स्थापना भएको सम्मान इन्टरनेशनल ले आज सम्म आईपुग्दा ४० हजार भन्दा बढी विद्यार्थीलाई उत्कृष्ट र व्यवहारिक तालिम दिन सफल भईसकेको जानकारी दिएको छ ।
विद्यार्थीको गुणस्तर र उनिहरुको सफलता नै आफ्नो सफलता भएकोले दक्ष एवम क्षमतावान शिक्षक राखेर उज्जवल भविष्य निर्माण गर्ने उदेश्यका साथ यसको स्थापना भएको देखिन्छ । कसैको अगाडी बोल्न डराउँने लजाउँने हरुका लागी ग्यारेन्टीका साथ यसले कक्षाहरु संचालन गर्दे आएको छ ।
१५ दिनमै भाषणकला ,उद्घोषणकला,रेडियो,टेलिभिजन,व्यक्तित्व विकास,स्मरणशक्ति विकास तथा डिप्रेशन सम्बन्धी समस्या तथा मिडिया सम्बन्धि सम्पूर्ण कक्षा हरु गुणस्तरीय ढङ्गले यहाँ दिने गरिएको सम्मान इन्टरनेशन्ल ले जानकारी दिएको छ । हाल SEE दिएर बसेका विद्यार्थीहरुलाई विशेष सुविधा सहित यो अवसर प्रदान गरिरहेको छ ।