P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

मोदीसँग सप्तरीका काेशी पीडितले राहत माग्ने

  • प्रकाशीत मिती

    बैशाख २५, सप्तरी


यही २८ गते शुक्रबार नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जनकपुरमा पुगेपछि सप्तरीका कोशी पीडितका लागि राहत मागिने भएको छ ।

जिल्ला समन्वय समिति सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारमार्फत् भारतीय प्रधानमन्त्री मोदीसँग कोशी पीडितलाई समय सापेक्ष राहत र मुआब्जा माग गरिने बताएको हो ।

कोशी व्यारेज निर्माण हुँदा जग्गा अधिग्रहण गरिए पनि हालसम्म राहत र मुआब्जा नदिइएको भन्दै पीडितले पटक पटक आन्दोलन गर्दै आएका छन् ।

यसबाहेक भारतकको निर्मली न्यौर जेपी लोहिया गेटसम्म रेल्वे रोड निर्माण गरिदिन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ठूला ठूला उद्योग स्थापना र व्यवस्थापन, जेपी लोहिया गजेन्द्रनारायण प्राविधिक विश्व विद्यालय निर्माणका लागि पहल गरिदिन पनि आग्रह गरिने पनि बताइएको छ ।

हुलाकी मार्ग निर्माण, कोशी व्यारेज पुनःनिर्माण र मर्मत सम्भारको लागि आग्रह गरिने पनि जिल्ला समन्वय समितिले जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal