P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

मन्थलीमा परीक्षा दिन गएका ७ विद्यार्थीलाई खोलाले बगायो

  • प्रकाशीत मिती

    बैशाख ३१, रामेछाप


मन्थलीमा गएरातिदेखिको लगातारको वर्षातपछि रणजोर खोलामा आएको बाढीले कक्षा ११ को परीक्षा दिन गएका ७ जना विद्यार्थी बगाएको छ ।

बिहान ६ बजे मन्थलीबाट परीक्षा दिन हिडेका विद्यार्थीहरुलाई तर्ने क्रममा खोलाले बगाएको थियो ।

बगाएका मध्ये एक जना वेपत्ता भएका छन् । बाँकीको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका इनेक्सपेक्टर राजेन्द्र थापाले भने,‘खोला तर्ने क्रममा एक्कासी रणजोर खोलामा बाढी आउँदा परीक्षा दिन हिडेका विद्यार्थीलाई बगाएको थियो ।

’बिहानको समय भएकाले समयमा नै उदार गर्न सफल भएको बताउदै उनले कोशिस गर्दागर्दै पनि नजिकै तामाकोसी पनि बाढी आएकाले एक विद्यार्थीलाई बचाउन सकिएन ।’

घाइते हुनेहरुमा १७ बर्षिय मनिषा पाण्डे, १७ बर्षिय जानुका बुढाथोकी र १८ वर्षिय निशा शाह रहेकी छिन् ।

घाइते मध्ये जानुका बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको थापाले जानकारी दिए ।खोलाले बगाएर तामाकोशी नदीमा पुयाएका मध्ये ४ जना विद्यार्थी भने पौडिएर निस्किन सफल भएका थिए।२ जनालाई भने उद्धार गरिएको र एकजना अझै बेपता छन्।

उनले अन्य विद्यार्थीलाई पनि खोलाले बगाएको हुन सक्ने आशंका गरिएको बताए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal