ऋषि धमलाले आफ्नै विषयको गीत आएपछि यसरी नाचे (भिडियोसहित) प्रकाशीत मिती वैशाख ३१, काठमाडौं पत्रकार ऋषि धमलाको विषयमा एउटा लोकगीत तयार भएको छ । बबरमहलमा रहेको प्रिज्म रेकर्डिङ स्टुडियोमा गीत मिक्सिङको क्रममा शनिबार ऋषि धमला पनि स्टुडियोमा पुगेका थिए । यस क्रममा धमलाले आफ्नो बारेमा तयार पारिएको गीत सुनिसकेपछि आफ्नो काम र चर्चाको मूल्यांकन गरेर तयार पारिएको गीत र कामलाई सम्मान गर्ने बताए । उनले गीतका गायक–गायिका र लेखकलाई धन्यवादसमेत दिएका छन् । गीतलाई सञ्चारकर्मी तथा रचनाकार सन्तोष देउजाले लेखेका हुन् भने लय पनि उनैले भरेका छन् । चर्चित पत्रकार भएका कारण सन्तोषले ऋषिको बारेमा गीत तयार पारेको बताए । गीतमा राधिका हमाल र प्रदीप त्रिपाठीको आवाज रहेहेको छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन ४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्यो उजुरी प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा चलचित्र ‘महापुरुष’ ले कति कमायो ? लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
पत्रकार ऋषि धमलाको विषयमा एउटा लोकगीत तयार भएको छ ।
बबरमहलमा रहेको प्रिज्म रेकर्डिङ स्टुडियोमा गीत मिक्सिङको क्रममा शनिबार ऋषि धमला पनि स्टुडियोमा पुगेका थिए ।
यस क्रममा धमलाले आफ्नो बारेमा तयार पारिएको गीत सुनिसकेपछि आफ्नो काम र चर्चाको मूल्यांकन गरेर तयार पारिएको गीत र कामलाई सम्मान गर्ने बताए ।
उनले गीतका गायक–गायिका र लेखकलाई धन्यवादसमेत दिएका छन् । गीतलाई सञ्चारकर्मी तथा रचनाकार सन्तोष देउजाले लेखेका हुन् भने लय पनि उनैले भरेका छन् ।
चर्चित पत्रकार भएका कारण सन्तोषले ऋषिको बारेमा गीत तयार पारेको बताए । गीतमा राधिका हमाल र प्रदीप त्रिपाठीको आवाज रहेहेको छ ।