P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पञ्जाव विरुद्ध बेंग्लोरको शानदार जित, अन्तिम चारमा पुग्ने सम्भावना कायमै

  • प्रकाशीत मिती

    जेठ १, काठमाडौं

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले जित निकालेको छ । किंग्स इलाभेन पञ्जाबमाथि १० विकेटको जित हात पार्दै बेंग्लोरले अन्तिम चारमा पुग्ने झिनो सम्भावनालाई कायमै राखेको छ ।

होलकर क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा बेंग्लोरले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले उत्कृष्ट सुरुवात गरेपनि खराब प्रदर्शन गरेको थियो ।

पञ्जाबले १५-१ ओभरमा सबै विकेटको क्षतिमा ८८ रन मात्रै बनाउन सक्यो । पञ्जाबका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । यो ८८ रनको स्कोर जारी आईपीएलमा सबै भन्दा कम बनेको स्कोर हो ।

सुरुवात भने पञ्जाबले उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि क्रिस गेल र लोकेश राहुलले ३६ रनको पाटनरसिप गरेका थिए । राहुल २१ रनमा र गेल १८ रनमा आउट भएपछि पञ्जाबको विकेट पतन सुरु भएको थियो । एकपछि अर्को विकेट पटन भएको पञ्जाबका लागि आरोन फिन्चले सर्वाधिक २६ रन बनाउदा अक्षर पटेलले ९ रन बनाएभने अन्य खेलाडी सस्तैमा आउट हुन पुगे ।

पञ्जाबलाई सस्तैमा समेट्ने क्रममा बेंग्लोरका उमेर यादवले ३ विकेट लिए ।

झिनो ८९ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको बेंग्लोरले ८।१ ओभरमा विना विकेट लक्ष्य पुरा गयो । बेंग्लोरका लागि कप्तान विराट कोहलीले अविजित ४८ र पार्थिव पटेलले ४० रन बनाए ।

आईपीएलको शीर्ष स्थानमा सनराइजर्स हैदराबाद रहेको छ । १२ खेल खेलेको हैदराबादले ९ खेलमा जित ३ खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर प्लेअफमा पुगि सकेको छ । त्यस्तै १६ अंक बनाएको चेन्नाई सुपर किंग्स पनि प्लेअफमा पुगि सकेको छ , यता तेस्रो स्थानमा रहेको कोलकत्ता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाबको समान १२ अंक रहेको छ भने रोयल च्यालेन्जर्स बेंग्लोर र साविक विजेता मुम्बई इन्डियन्सको समान १२ खेलबाट १० अंक र

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal