P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आइपिएल: कसले कति रूपैयाँ पुरस्कार पाए?

  • प्रकाशीत मिती

    जेठ १४, काठमाडाै‌

११औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ।

सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको हो।

१ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८-३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो।

विजेता चेन्नई सुपर किङ्सले ४१ करोड २८ लाख रूपैयाँ पुरस्का पाएको छ।

आइपिएलमा कसले कुन अवार्ड पाए ?

विजेता–चेन्नई सुपर किङ्स–४१ करोड २८ लाख रूपैयाँ
उपविजेता–सनराइज हैदारावाद–२० करोड ६४ लाख रूपैयाँ
तेस्रो–कोलकोत्ता नाइट राइडर्स–१० करोड २४ लाख रूपैयाँ
चौथो–राजस्थान रोयल्स–१० करोड २४ लाख रूपैयाँ
ओरेन्ज क्याप– काने विलियम्सन ९७३५ रन०– १६ लाख रूपैयाँ
पर्पल क्याप–एन्ड्रु टाय ९२४ विकेट० –१६ लाख रूपैयाँ
सर्वाधिक छक्का– रिसब पन्त ९३७१०– लाख ६० हजार रूपैयाँ
इमर्जिङ प्लेयर– रिसब पन्त १६ लाख रूपैयाँ
उत्कृष्ट क्याच– ट्रेन्ट बोल्ट–१६ लाख रूपैयाँ
भ्यालुएवल प्लेयर– सुनिल नाराने–१६ लाख रूपैयाँ
आइपिएल फेयर प्ले अवार्ड– मुम्बई इन्डियन्स–१० लाख रूपैयाँ
प्लेयर अफ दी टुर्नामेन्ट– सुनिल नाराने
सर्वाधिक रन– काने विलियम्स
सर्वाधिक रन – रिसब पन्त ९१२८०
स्टाइलिस प्लेयर अफ द सिजन– रिसब पन्त– १ लाख ६० हजार रूपैयाँ
सर्वाधिक डट बलिङ रासिद खान ९१५८०

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal