P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नवलपुरमा प्रदेश ४ को अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट खेल मैदान बन्ने

  • प्रकाशीत मिती

    नवलपरासी,जेठ १८

नवलपुरमा प्रदेश ४ को अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट खेल मैदान बन्ने भएको छ ।

नवलपुरमा क्रिकेट खेल मैदान निर्माणका लागि प्रदेश ४ को सामाजिक विकास मन्त्रालयका प्रदीप केसी र कृष्ण तिमिल्सिना सहितको प्राविधिक टोलीले बिहीबार नवलपुरका विभिन्न सभ्भावित क्षेत्रको निरीक्षण तथा अध्ययन गरेको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताउनु भयो ।

अन्तर्रा्ष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माणका लागि कावासोती १६ डण्डाको क्रिकेट खेल मैदान, कावासोती ६ को खेल मैदान, कावासोती ३ राममन्दिर खेल मैदान, मध्यविन्दु १ को क्रिकेट रंगशाला, गैडाकोटको मुकुन्दसेन रंगशाला, गैडाकोटकै क्षेत्रीय रंगशाला, वीपी खेल मैदान रजह, थुम्सी क्रिकेक खेलमैदान र देवचुली नगरपालिका देवचुली माविको खेल मैदानमा निरीक्षण तथा अध्ययन भएको अध्यक्ष केसीले बताउनु भयो ।

केसीका अनुसार नवलपुरमा प्रदेश ४ को अन्तर्रा्ष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्ने पक्का जस्तै भएको र उपयुक्त स्थान छनौट गरी सिफारिस गरिएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal