P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आरोप–प्रत्यारोपमा नेताहरू

  • प्रकाशीत मिती

    जेठ ३०, काठमाडाैं

प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरू सरकारका कार्यशैलीप्रति आक्रामक भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा मंगलबार सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता गगन थापा सरकारको कार्यशैलीप्रति आक्रामक भएका हुन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

आरोप- प्रत्यारोपमा नेताहरू

मलाई गाली गरेर पार्टी बलियो बन्दैनः देउवा

गिरिजा र सुशीलजी हुँदा पार्टीमा चुइँक्क बोल्न नपाएकाले अहिले बल्ल बोल्न पाएका छन् । शेरबहादुरको विरोध गरेर मात्र अहिलेको चुनौती सामना गर्न सकिँदैन । मलाई गाली गरेर मात्र पार्टी बलियो हुँदैन । कम्युनिस्टविरुद्ध बोल्नुस्, मविरुद्ध त बोल्न पाइहाल्नुहुन्छ नि ।

पार्टीमा नैतिक शक्ति आवश्यकः पौडेल

पार्टी सच्चिुपर्छ । नसच्चिँदा कस्तो हालत भएको छ, यो हामी सबैले देखेका छौँ । पार्टीभित्र न्याय, निष्पक्षता आवश्यक छ । विधानको दायराभित्र पार्टी चल्नुपर्छ । सहमतिमा चल्नुपर्छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal