P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

ट्रकको ठक्करबाट मोटरसाइलकमा सवार २ जनाको मृत्यु

मंसिर ६, ईलाम ।

सूर्योदय नगरपालिका– १० फिक्कलमा,ट्रकको ठक्करबाट मोटरसाइलकमा सवार २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँ जिल्ला व्यास नगरपालिका– १ निवासी वर्ष २७ का सरद पौडेल र उक्त मोटरसाइकलमा सवार इलाम जिल्ला देउमाई नगरपालिका ५ निवासी वर्ष २५ की अस्मिता राई रहेका छन्।

इलामबाट झापातर्फ गइरहेको मे१ख १९४२ नम्बरको ट्रकले झापाबाट इलामतर्फ आइरहेको ग१२प ४८३ नम्बरको मोटरसाइकलमा मोटरसाइकललाई ठक्कर दिएको प्रहरी चौकी फिक्कलमा इञ्र्चाज पवन रायमाझीले जानकारी दिए।

मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। फिक्कल चोकनजिक भएको दुर्घटनाको अनुसन्धानका लागि ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal