मतदान केन्द्रनजिकै बम विस्फोट मंसिर १०, गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा रहेको कालिका आधारभूत विद्यालय मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ। मतदान केन्द्रनजिकै विस्फोटको दुईवटा आवाज आएको आएको मतदान अधिकृत नारायणबाबु अर्यालले जानकारी दिए। बिहान ६ बजे हाराहारी विस्फोट भएको उनले जानकारी दिए। निर्वाचन बिथोल्ने कुनै संगठन वा पार्टीले मतदातालाई तर्साउन विस्फोट गराएको हुनसक्ने प्रहरीले जनाएको छ। सो केन्द्रमा अहिले मतदान जारी छ। शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार संघीय संसद्का दुवै सदनको बैठक बस्दै पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
मंसिर १०, गोरखा ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा रहेको कालिका आधारभूत विद्यालय मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ।
मतदान केन्द्रनजिकै विस्फोटको दुईवटा आवाज आएको आएको मतदान अधिकृत नारायणबाबु अर्यालले जानकारी दिए। बिहान ६ बजे हाराहारी विस्फोट भएको उनले जानकारी दिए।
निर्वाचन बिथोल्ने कुनै संगठन वा पार्टीले मतदातालाई तर्साउन विस्फोट गराएको हुनसक्ने प्रहरीले जनाएको छ। सो केन्द्रमा अहिले मतदान जारी छ।