P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट

मंसिर १२, मोरङ ।

मोरङ क्षेत्र नम्बर ६ का वामगठबन्धनका उम्मेदवार लालबाबु पण्डितको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ।

पण्डित पूर्व सामान्य प्रशासन मन्त्रीसमेत हुन्।, चुनावी अभियानको क्रममा क्षेत्र नंं. ६ को बुढीगंगा गाउँपालिका– ५ कोयलपुर जाँदै गर्दा बम विष्फोट भएको अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले जानकारी दिए।

‘हामी पुग्नु भन्दा २० सेकेण्ड अगाडि बम पड्कियो,’ आलमले भने, ‘सुतली बम रहेछ, भाग्यले बाँच्यौँ।’ बम विस्फोटबाट कुनै पनि क्षति नभएको आलमले जानकारी दिए।

बम पड्काउने समूहको भने पहिचान नभएको र अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए। ‘तर्साउने नियतले नहरको मुनि बम राखिएको रहेछ,’ बिसीले भने, ‘लक्षित गरी पड्काएको जस्तो देखिँदैन, अनुसन्धान भइरहेको छ।’

बम पड्किएको विषयमा प्रतिक्रिया दिँदै पण्डितले आफू बमले नतर्सिने बताउनु भयो। ‘यो बम पड्काएर हामी तर्सिने छैनौं, अभियान निरन्तर जारी रहन्छ,’ पण्डितले भने, ‘अपराधिक गतिविधि गर्नेलाई जनताले तह लगाउँछन्।’।

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal