P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पाकिस्तानमा अात्मघाती अाक्रमण, आमनिर्वाचनका उम्मेदवारको हत्या

  • प्रकाशीत मिती

    साउन ७, काठमाडाै‌

पाकिस्तानमा आगामी बुधवार हुन लागेको आमनिर्वाचनका उम्मेदवारको हत्या गरिएको छ।

गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई) का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएको पाकिस्तानी सञ्चारमाध्यम पीटीआइले जनाएको छ।

आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरूलाई लक्ष्य गरी आत्मघाती बम आक्रमण गरेको स्थानीयले बताएका छन्।

आफ्ना उम्मेदवारको हत्या भएको भन्दै पीटीआई प्रमुख इमरान खानले दुस्ख व्यक्त गरेका छन्।

चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १७० जना मारिइसकेका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन्।

मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा हिंसाका घटना बढिरहेका छन्।एजेन्सी

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal