P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

गगनलाई भेट्न पाएनन्,उनका चुनावी प्रतिस्पर्धीले

मंसिर १८, काठमाडौं ।

नेपाली कांग्रेसका उम्मेद्वार गगन थापा बम विस्फोटमा घाइते भएको खबर पाए लगतै चुनावी प्रतिस्पर्धी एमाले उम्मेदवार राजन भट्टराई शिक्षण अस्पताल पुगे तर, गगनलाई भेट्न पाएनन् ।

त्यहाँ जम्मा भएको भिडले धकेलाधकेल गरेको र आफ्नो सहयोगीलाई दुव्र्यवहार गरेको उनले बताए ।
भट्टराईले भने, ‘घटनाको खबर थाहा पाए लगतै अस्पताल पुगेका थिए । तर, भिडले इमर्जेन्सीमा जान दिएन, धकेला धकेल गरेर पठायो ।’
बाहिर निस्कने क्रममा भिडले नाराबाजी गर्दै दुव्र्यवहार समेत गरेको भट्टराईले बताए ।बम विस्फोटमा घाइते भएका थापाले भने बाहिर भएको घटनाबारे अनविज्ञता प्रकट गरे ।
उनले भने, ‘आउने भन्ने खबर पाएपछि मैले माथि छु भनेको थिएँ । म इमर्जेन्सीमा थिइन ।’
थापाको कान र ढाडमा चोट लागेको छ । विस्फोटमा थापासहित ११ जना घाइते भएका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal