P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड

  • प्रकाशीत मिती

    साउन २२, वीरगन्ज

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ पहिलो हप्ताभित्र सबै तहमा पार्टी एक भइसक्ने बताएका छन्।

मंगलबार वीरगन्जमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै विवाद र असन्तुष्टि नरहेको बताए। पार्टीमा नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिए पनि प्रवक्ताको भूमिकामा श्रेष्ठ नै रहेको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा पदपूर्ति पनि छट्टै हुने दावी गरे। उनले आफूले सोमबार पदपूर्तिका विषयमा प्रधानमन्त्री केपी ओलीसँग कुरा गरिसकेको भन्दै प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिने दावी गरे। ‘संविधानले व्यवस्था गरे अनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ।’

उनले न्यायालयको नेतृत्व खाली नहुने भन्दै एक दुई दिनभित्रै प्रधानन्यायाधीशको सिफारिस हुने बताए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal