P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

फ्राइडे रिलिजः मिस्टर भर्जिन’, ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘बाह्रमासे’

  • प्रकाशीत मिती

    भदाै १, काठमाडाैं

फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार) ‘मिस्टर भर्जिन’, ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘बाह्रमासे’ प्रदर्शनमा आएका छन् । चलचित्र मिस्टर भर्जिनलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् । यो चलचित्रले यौन मनोबिज्ञानको कथा भन्ने प्रयास गरेको छ ।

चलचित्रमा गौरव पहारी, मरिष्का पोखरेल, बिजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला राज सापकोटालगायतका कलाकारको अभिनय छ ।

चलचित्र ‘जय शम्भु’ प्रदर्शनमा आएको छ । रुपेश तामाङले निर्देशन गरेको चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका छ भने साथमा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्टलगायतका कलाकारहरुको अभिनय छ ।
प्रदीप श्रेष्ठले निर्देशन गरेकोचलचित्र ‘ब्ल्याक’ पनि आजैबाट प्रदर्शनमा आएको छ । आकाश श्रेष्ठ र आँचल शर्मा चलचित्रका मुख्य कलाकार हुन् । आकाश र आँचलको साथमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको पनि अभिनय रहेको छ ।

कमेडी जनराको चलचित्र ‘बाह्रमासे’ पनि आजबाट रिलिज भएको छ । लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा जय किसन बस्नेत, पूजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बाँस्तोलालगायतका कलाकारको अभिनय छ । स्राेत

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन
४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी
प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा
चलचित्र ‘महापुरुष’ ले कति कमायो ?

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal