P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

एमालेमा भोट नहालेको निहुँमा एक दम्पती खुकुरी प्रहारबाट गम्भीर घाइते

मंसिर २०, संखुवासभा ।
संखुवासभाको पाँचखपन नगरपालिका ६ का एक दम्पती खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्।
सूर्यबहादुर गुरुङ र फूलमाया गुरुङलाई स्थानीय दिनेश राईले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। राई कांग्रेस कार्यकर्ता भएको भन्दै एमालेमा भोट नहालेको निहुँमा आक्रमण भएको आरोप लगाएको छ।
एमालेका जिल्ला सचिव खड्ग राईले आफ्ना कार्यकर्तामाथि निरन्तर आक्रमण भइरहेको भन्दै आपत्ति जनाए। यता कांग्रेसले भने राई आफ्नो कार्यकर्ता नभएको जिकिर गरेको छ।
कांग्रेसका महासमिति सदस्य मुक्तिसिंह राईले घटनामा संलग्न व्यक्ति आफूहरुको कार्यकर्ता नरहेको भन्दै घटनामा आफूहरुको कुनै संलग्नता नरहेको बताए। घाइतेहरुको जिल्ला सदरमुकाममा उपचार भइरहेको छ।
उनीहरुको घाँटी र ढाडमा चोट रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी सन्तोष खड्काले बताए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal