काठमाडौं १० मा कांग्रेस उम्मेदवार विजयी मंसिर २३,काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतान्तरले हराएका हुन् । केसीले २४ हजार १९० मत पाउँदा शाक्यले २१ हजार ९०७ मत पाएका छन् । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार संघीय संसद्का दुवै सदनको बैठक बस्दै पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
मंसिर २३,काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् ।
उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतान्तरले हराएका हुन् ।
केसीले २४ हजार १९० मत पाउँदा शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।