चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)
प्रकाशीत मिती
असाेज २२, काठमाडाैं
नेपाली कथानक चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । डार्क कमेडी जानरामा बनेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलरमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक १६ गतबाट अल नेपाल प्रदर्शन हुँदैछ ।
चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अपर्ण थापा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्त, ऋचा शर्मा, बेनिशा हमाल, माओत्से गुरुङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायत कलाकारको अभिनय छ ।