रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका यादव विजयी मंसिर २४, आईतबार । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव विजयी भएका छन् । यादवले उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लालाई ११ हजार ३०२ मतान्तरले पछि पारेका छन् । यादवले ३१ हजार ७१८ मत प्राप्त गरेका छन् भने शुक्लाले २० हजार ४१६ मत ल्याएर पछि परेका हुन् । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार संघीय संसद्का दुवै सदनको बैठक बस्दै पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
मंसिर २४, आईतबार ।
रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव विजयी भएका छन् ।
यादवले उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लालाई ११ हजार ३०२ मतान्तरले पछि पारेका छन् ।
यादवले ३१ हजार ७१८ मत प्राप्त गरेका छन् भने शुक्लाले २० हजार ४१६ मत ल्याएर पछि परेका हुन् ।