टीकापुर घटनामा दोषी भनिएका रेशम चौधरीको कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा जित सुनिश्चित भएको छ ।
पछिल्लो मत परिणामअनुसार उनले निकटतम प्रतिद्वन्द्वीभन्दा ३ गुणा बढी मतले लिड गरिरहेका छन् ।
चौधरीले १८ हजार २ सय ९१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले ५ हजार २२७ मत ल्याएकी छन् । भने,काँग्रेसका ईश्वरी न्यौपानेले ४ हजार ३ सय ४८ मत ल्याएका छन् ।
मंसिर २५,कैलाली ।