चीनको रासायनिक उद्योगमा विस्फोटनमा परी २२ जनाको मृत्यु प्रकाशीत मिती मंसिर, १२ बुधबार विहानै चीनको एक रासायनिक उद्योगमा विस्फोटनहुँदा २२ जनाको मृत्यु भएको छ। अन्य २० भन्दाबढी घाइते भएका छन्। विस्फोटनमा ३८ ट्रक तथा १२ कार पूर्ण रुपमा ध्वस्त भएको एपीले जनाएको छ। हेबी सेङह्वा केमिकल इन्डस्ट्रीमा विस्फोटन भएको जनाइएको छ। यस उद्योगमा विभिन्न किसिमका रसायनहरु उत्पादन हुने अधिकारीहरुले बताएका छन्। सन् २०२२ मा चीनमा आयोजना हुने शितकालिन ओलम्पिक्सको क्षेत्र वरपर विस्फोटन भएको हो। विस्फोटनको कारणभने अहिलेसम्म खुलेको छैन्। एजेन्सी शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
बुधबार विहानै चीनको एक रासायनिक उद्योगमा विस्फोटनहुँदा २२ जनाको मृत्यु भएको छ। अन्य २० भन्दाबढी घाइते भएका छन्।
विस्फोटनमा ३८ ट्रक तथा १२ कार पूर्ण रुपमा ध्वस्त भएको एपी
ले जनाएको छ। हेबी सेङह्वा केमिकल इन्डस्ट्रीमा विस्फोटन भएको जनाइएको छ।
यस उद्योगमा विभिन्न किसिमका रसायनहरु उत्पादन हुने अधिकारीहरुले बताएका छन्।
सन् २०२२ मा चीनमा आयोजना हुने शितकालिन ओलम्पिक्सको क्षेत्र वरपर विस्फोटन भएको हो।
विस्फोटनको कारणभने अहिलेसम्म खुलेको छैन्। एजेन्सी