मंसिर २६,सुनसरी ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदार उम्मेदवार रहेको सुनसरी क्षेत्र नंम्बर ३ मा भने हिजोदेखि रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन ।
मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना रोकिएको हो । यो समाचार प्राप्त हुंदा सम्म मतगणना सुरु हुन सकेको छैन ।
२० हजार मत गन्न बाँकी रहँदा त्यहाँ एमाले उम्मेदवार भगवती चौधरी १ सय ५५ मतले अगाडि छन् । प्रतिनिधिसभामा अब ६ स्थानको मात्रै मतपरिणाम आउन बाँकी छ ।