P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सुनसरी–३ को मतगणना पुनःसुचारु, ठूलो संख्यामा प्रहरी परिचालन

मंसिर २६,सुनसरी ।
सोमबार बिहानदेखि अबरुद्घ सुनसरी–३ को मतगणना सुचारु भएको छ । अर्धकट्टीसहित भेटिएको ९ वटा मतपत्रलाई कायमै गरेर मतगणना अघि बढाउन आयोगले निर्देशन दिएपछि रोकिएको मतगणना सुरु भएको हो ।
अहिले मतगणनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर गणना थालिएको छ । यस क्षेत्रमा कांग्रेसबाट विजयकुमार गच्छदार र वाम गठबन्धनका तर्फबाट एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा छिन् ।
२० हजार मत गन्न बाँकी हुँदा १ सय ५५ मतले भगवती चौधरीले लिड गरिररहेकी छन् । अहिले भगवतीले २९ हजार ३ सय २६ र गच्छदारले २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal