सुनसरी- ३ मा नेपाली कांग्रेसकाे अग्रता,पछि पर्दै भगवती मंसिर २७,सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३७ हजार ५७५ मत पाएका छन् । त्यस्तै नेकपा एमालेकी उमेदवार भगवती चौधरीको ३७ हजार ५० मत प्राप्त गरेकी छन् । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार संघीय संसद्का दुवै सदनको बैठक बस्दै पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
मंसिर २७,सुनसरी ।
सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३७ हजार ५७५ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेकी उमेदवार भगवती चौधरीको ३७ हजार ५० मत प्राप्त गरेकी छन् ।