P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नेपालका दाेहाेरी गीत युएईमा घन्किदै

  • प्रकाशीत मिती

    पुष ३०,काठमाण्डाैँ

तस्विर प्रकाश ढकाल

युएईको केन्द्र मानिने वर दुबईको अफ फाईदी नजिकै होटेल इम्पेरियल स्विटको अगाडि नासा नामको एक नेपाली दोहोरी साँझ खुलेको छ । रोजगारको सिलसिलामा युएई मा रहदै आएका दुई नेपालीहरु मिलेर दोहोरी साँझ सञ्चालनमा ल्याइएकाे हाे ।

विभिन्न किसिमका नेपाली परिकारहरुको पाउनुका साथै नेपाली लोक दोहोरी गायक गायिकाहरुकाे स्वर सुन्न सकिनेछ । दोहोरी
साँझ हरेक दिन बिहान १० बजे देखि रातको १२ बजेसम्म खुल्ने सञ्चालक पक्षकाे भनाइ छ । साँझमा घन्किने दोहोरी तथा नाचले धेरै नेपालीहरुलाइ मनोरञ्जन दिने गरेकाे छ ।

सञ्चालक भन्छन् दोहोरीमा आफुले अनुरोध गरेको गीत सुन्न पाईनुका साथै आफुले चाहेको गित गाउन लगाई उठेर नाच्न समेत पाईने भएकाले हामीले साँझेदारीमा दोहोरी साँझ खाेलेका हाैँ । दोहोरी साँझमा नेपालबाटै आएका कलाकारहरुले लोकगित , पपगित , आधुनिक , देउडा तथा हरेक जातजातिका गीतहरु गाउदै दर्शक श्रोताको मन जित्न सफल भएका छन । वरदुबैमा एक र अल फाईदिममा एक गरी जम्मा दुइ दोहोरी साँझ सञ्चालनमा रहेका छन ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal