बलिउड नायिका साेनाम कपुरकाे नयाँ फिल्म एक लड्कीकाे देखा ताे एसा लगा आज रिलिज भएकाे छ । बिहिवार भारतीय मिडियामा यस फिल्म बारे निमार्ण पक्षले जानकारी गराएकाे हाे । दर्शकले याे पटक साेनामका साथमा उनका वाबु अनिल कपुरलाइृ पनि देख्न पाउँनेछन् । आफ्ना बाबुसँग फिल्ममा काम गर्दा धेरै खुसी लागेकाे बताउँदै धेरै कुरा सिक्न पाएकाेमा गर्व महशुस भएकाे बताएकी छिन् ।
कुनै बेला बलिउडमा धमाका मच्चाएका नायक अनिल कुपर हाल सम्म पनि बलिउडमा छाइरहेका छन् । नयाँ फिल्म एक लड्कीकाे देखा ताे एसालगा मा पहिलाे पटक बाबु छाेरीलाइृ एक्कै पटक स्क्रिनमा देखिन लागेका हुन् । अनिलले आफ्नी छाेरीसगँ काम गर्दा धेरै नयाँ कुरा सिक्न पाएकाे भन्दै छाेरीकाे सीप र दक्षताकाे खुलेर प्रशंसा गरेका छन् ।
यस फिल्मकाे निर्देशन सेली चाेप्रा धरले गरेकी छिन् भने निमार्ण विधु विनाेध चाेप्राले गरेका छन् । छुट्टै धारमा बनेकाे यस चलचित्र अन्य फिल्म भन्दा फरक रहेकाे निर्माण पक्षकाे भनाइ छ ।
बलिउड नायिका साेनाम कपुरकाे नयाँ फिल्म एक लड्कीकाे देखा ताे एसा लगा आज रिलिज भएकाे छ । बिहिवार भारतीय मिडियामा यस फिल्म बारे निमार्ण पक्षले जानकारी गराएकाे हाे । दर्शकले याे पटक साेनामका साथमा उनका वाबु अनिल कपुरलाइृ पनि देख्न पाउँनेछन् । आफ्ना बाबुसँग फिल्ममा काम गर्दा धेरै खुसी लागेकाे बताउँदै धेरै कुरा सिक्न पाएकाेमा गर्व महशुस भएकाे बताएकी छिन् ।
कुनै बेला बलिउडमा धमाका मच्चाएका नायक अनिल कुपर हाल सम्म पनि बलिउडमा छाइरहेका छन् । नयाँ फिल्म एक लड्कीकाे देखा ताे एसा लगा मा पहिलाे पटक बाबु छाेरीलाइृ एक्कै पटक स्क्रिनमा देखिन लागेका हुन् । अनिलले आफ्नी छाेरीसगँ काम गर्दा धेरै नयाँ कुरा सिक्न पाएकाे भन्दै छाेरीकाे सीप र दक्षताकाे खुलेर प्रशंसा गरेका छन् ।
यस फिल्मकाे निर्देशन सेली चाेप्रा धरले गरेकी छिन् भने निमार्ण विधु विनाेध चाेप्राले गरेका छन् । छुट्टै धारमा बनेकाे यस चलचित्र अन्य
फिल्म भन्दा फरक रहेकाे निर्माण पक्षकाे भनाइ छ ।