रणविर कपुर र दिपीका पादुकाेण फेरीसँगै आउँदै
-सन्देश दैनिक संवाददाता

अभिनेता रणविर कपुर र अभिनेत्री दिपीका पादुकाेण बलिउडका चर्चित जाेडी हुन । केहि वर्ष अगाडी यिनीहरु प्रेम सम्बन्धमा रहेका थिए भने हाल दिपीका रणविर सिहंसगँ विवाह बन्धनमा बाँधिएकी छिन् । रणविर कपुर र अभिनेत्री दिपीका पादुकाेण लामाे समय सम्म प्रेम सम्बन्ध अगाडी बढ्न सकेन । भने उनीहरु सँगै चलचित्रमा देखिन भने छाेडेका छैनन् । हालै भारतीय मिडियाका रिपाेर्ट अनुसार उनीहरु तमाशा पछि जाेडीका रुपमा आएका छैनन् ।...