विश्वका सफल व्यक्तिहरुले यसरी गर्छन् दिनको सुरुवात

मानिसहरुले आ–आफ्नै तरिकाले दिनको सुरुवात गर्छन् । सामान्यतः कसैको ढिलासम्म सुत्ने बानी हुन्छ भने कोही चाँडै उठेर व्यायाम आदि गरेर आफ्नो स्वास्थ्यमा जोड दिन्छन् । तर के विश्वका सर्वाधिक सफल व्यक्तिहरुले पनि यसरी नै सामान्य रुपमा बिहानको समय बिताउँछन् रु संचार एजेन्सी टाइमले तिनै सफल व्यक्तिहरुको दैनिकीबारे खुलासा गर्दा उनीहरुले आफ्नो दिनलाई प्रभावकारी बनाउन सो समयलाई भिन्दाभिन्दै तरिकाले उपयोग गर्ने गरेको पाइएको छ । यसमा सबैभन्दा पहिले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा...