अमेरिकामा तीन नेपालीले जिते सवा १ करोडको चिट्ठा !

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका तिन युवाहरुले सयुक्त रुपमा १ लाख डलरको चिट्ठा जितेका छन् । उनीहरुले उक्त एक लाख डलरको रकम भएको स्क्रायच चिट्ठा मेरिल्याण्डमा किनेका थिए । एक लाख अमेरिकी डलर झन्डै अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेका हुन् । तीनै जना आफन्त हुन् भने उनीहरु नेपालको बाग्लुङ र पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड राज्यको ग्लेनबर्नी शहरमा बसोबास गर्दछन् । उक्त चिट्ठा जित्ने तीन युवारुमा क्रमस...